Skip to main content

Eratopatrika

🗓️ बिहीबार, आश्विन १, २०८३ 🕐 ०५ : ४५
🗓️ बिहीबार, आश्विन १, २०८३ 🕐 ०५ : ४५

कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते

२९ असार, धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको छ ।उपाध्यायको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.