Skip to main content

Eratopatrika

🗓️ बिहीबार, आश्विन १, २०८३ 🕐 ०५ : ४४
🗓️ बिहीबार, आश्विन १, २०८३ 🕐 ०५ : ४४

कर्णालीमा राजमार्ग होइन, मृत्युमार्ग छन्

अहिलेसम्म हजार माथिको मृत्यु, हजार भन्दा बढी घाइते र थुप्रै अङ्गभङ्ग भएका छन् । कर्णाली क्षेत्रको विकास समृद्धिको मार्ग मानिएको यो ‘ कर्णाली राजमार्ग’ ले अहिले नयाँ नाम पाएको छ– मृत्यु मार्ग ।

२६ असार, सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी गत साता कर्णाली नदीमा हेलियो । कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गत असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो ।

उक्त दुर्घटनाको ८ दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी फेला परेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखले तीन दिन पछि फोर्स गाडीमा सवार पाँच जना यात्रुको सनाखत गर्‍यो । जसमा कालिकोटको पचालझरना गाउँपालिका–१ का जोखे तिरुवाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.